दफा ४
अनिवार्य रुपमा खोप लगाउनु पर्ने
: (१) मन्त्रालयले तोकिए बमोजिमका रोगको रोकथाम, नियन्त्रण, निवारण वा उन्मूलन गर्नको लागि कुनै खोप अनिवार्य रुपले लगाउन पर्ने गरी तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको खोप लगाउनु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ ।
(२) उपदफा (१) बमोजिमको खोप लगाउनु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ ।